नाडा अटो शो २०२६ लाई लक्षित गर्दै मुक्तिनाथ विकास बैंकद्वारा ‘अटो लोन योजना’सार्वजनिक
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउन सक्नेछन्। बैंकले यस योजना अन्तर्गत Base Rate + ० प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो। नाडा अटो शो २०२६ को अवसरलाई लक्षित गर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







